दफा ४६
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिएको जतिमा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ ।